Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हन पुन्टे बुडा के कुरा अर्छौ हँ? हन देख्तैमा उमेरै सललल घट्ने अस्ति छिन रे? तेसैले अस्ति देखुन यि पुन्टे बुडा सुसेलि हाल्दै गाम चहार्दै रेछन गाँठे! :) एउ हप्ता अगि सम्म " कोई लौँटादे मेरे बिते हुवे दिन" भन्दै गिद गाम्थे, अस्ति देखुन त " अगर तुम मिलजाओ जमाना छोड देंगे हम" भन्दै लाउरे गिद गाउन थालेछन्!:)
Read Full Discussion Thread for this article