Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लु सान्नानि तिनि माष्टरनी नानिलाई भन्दा राउँरो हाम्लाई नि पडाउन आउँछ गाँठे कुनै कुनै कुरो त! ल सुन- भैँसिको - पाडो गाईको - बाछो कुकुलको- छाउरो बाख्राको- पाठो कुखुराको- चल्ला हात्तिको- छावा गैडाको- केटा चराको- बचेरा बाघको- डमरु आजलाई यत्ति! :)
Read Full Discussion Thread for this article