Posted by: Pretty January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
सप्पैले कति हसाउन सकेका? गालब्, पुन्टे दाई नमे सबैको स्वस्थानी पढेर सिध्याँए बल्ल बल्ल।।। मरेँ म त हाँस्दा हाँस्दा लौन के बिधि हसाउन सकेको भन्या, गालबले त अत्ति नै गरे।। आई एम् डुइङ् फाइन् पुन्टे दाई। आस्था नि आइछन् आज टुप्लुक्क। जिम्माल् बा, पुन्टे दाई, मिस्, हरि, चित्रे, गालब्, आस्था सप्पैलाई मेरो बिग् हाईssssssssssssssssss जिम्माल् बा एक्छिन् गाम्लेलाइ हसाम्नलाई भन्द्या के मैले भैसीले बाछो पा भनेर, मिसले त ठिक् सिकाउनु भा हो के। मिस् फेल् नगर्नु है मलाई। उप्स्ssssssssss
Read Full Discussion Thread for this article