Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
काउलि किराले खाएर कठै! च्व...च्व...च्व...! क्यार्छौ सान्नानि, चाइन्जो आचकल त गाममा जेटिए नि आम्न छाडे, एसो बारिको हेरबिचार अर्न सल्ला दिने मुन्छे कोइ छैन। भैँसिले बाछ्छो पायो रे? :O हन ए माष्टरनी नानि के सिकाम्नुहुन्छ हजुर यि भुराभुरिलाई? भैँसिको बाछ्छो भन्छन त? अब कुन दिन गाईले पाडो पायो, बाख्राले छाउरो पायो, कुकुरले पाठो पायो भन्न थाल्छन्! नरायण!!
Read Full Discussion Thread for this article