Posted by: hetterika!! January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
मलाई त सन्चै छ मास्टर्नी दिदी, यहाँ लाई नि? लु सुनुम न त प्रीती घरको हालखबर ।जिम्माल बा ले सोधि हाल्नु भओ भैँसी ब्याको भए ब्यौती खान उक्लिमला नि हामी नि :) गालबलाई गुड नाईट है, भोलि सबेरै छैटौं अध्याय!!
Read Full Discussion Thread for this article