Posted by: miss_ me January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लौ ह्या नि पुन्टेदा !! लौ म त लागे तोरिनि पाक्यो के रे । फेरि धेरै सुकेर छिन्नै नसकिने होला । बड हिउदको जाडोले हात खु्ट्टा चिरा चीरा परेको छ बरै । केटकिटिचै पोन्टेदा र जिम्माल बा सअ बसेर चिरबिर अर्दै अर :)
Read Full Discussion Thread for this article