Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
लोल पुन्टे बुडा! अब यो चाउर्या गालाँ लालि पाउडर दलेर क्यार्न कलिजुग निम्त्याम्न लाएउ ए बुडा? बरु बुडै भा' नि जिम्मालेलाई के जाति ओनोरेरि साडुभाई बनाम्ने कुरो अरेओ भा' हामि नि सुनिमाको तो उमेर घट्ने ओखति खाँदाहुम नि! नेपाल खाल्डाँ त फेरि ठिटा मुन्छेले लाम्ने फिरेन हाईँसम भन्ने किरिम आ'छ रे बजाराँ, तेइ दलेर आम्थेँ नि बरु! :)
Read Full Discussion Thread for this article