Posted by: Pretty January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हाहाहा जिम्माल् बा घराँ बा आमा त ठिक् हुनुहुन्छ तर हारोँ काउली त यस्पालि के जाति किराले खायो, एक् दुइ छाक् तिउन् नि टरेन भनेर आमा गुनासो गर्नुहुन्छ। भैँसिले त ब्यायो नि तर एउडो बाछो मात्र।। (हाहा भैसिँको बच्चालाई बाछो भन्छ हो?) त्यो कप्ताना खेत् किन्ने कुरो त सिरे दाईले अरपा कमाएर ल्या पैसोले किन्ने भन्याछ, खै के हो सिरे दाईले पैसो निकाल्ने हुन् कि हैनन्।
Read Full Discussion Thread for this article