Posted by: Poonte January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जिम्मालेको नजर लाग्ला भुनेर कालो टिका धसेर धुम्न निस्क्या के थिम्, देखि हालेछ बुढाले! यल्लाई बरु "ओनोरेरी साली" बनाम् भनेको, भउतेको तिर्सना मेटाउन, कहिले साईत जुर्ने हो, कुन्नी? लाली, लिपिस्टिक दलेर आउनु है, जिम्माले? गालउको त कुरै नगरुम् होला कि! आबो, दिन रात ट्याऊँ ट्याऊँ गरेर थाक्दै नथाकी सबैलाई हँसाउने हाम्रो सोम हम जायेगाले त डिस्क्राईब गर्न नसक्ने गालब ब्रो को, हामी के सकुम्ला, हो? आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! ;) सानीमा, मास्टर्नी नानी, हरि, चित्रे, नमे, ठुल्बुईनी, कुम्लु, यामे, नानु, राहुले, सबलाई "तारेको म:म:" :p
Read Full Discussion Thread for this article