Posted by: gaalab January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
जदौ! नमस्कारम्! जय होस् ! म नि यतै छु। तर अब निद्रालोगतिर जाने बेला भ'। :) स्वस्थानी सुनिदिने सबैलाई धनियाको बात छ। पाँचौं भाग चैं अलि लामो भयो। मेरो क्षमालाई भूल गरिदिनुहोला। अस्तु॥ पुनश्च: चित्रे - मेरो न्वारनको नाम भैरव नै हो! रे क्या। खित् खित् खित् :D
Read Full Discussion Thread for this article