Posted by: Birkhe_Maila January 8, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
क्यार्दै छौ भान्जा? सपै ब्यान ब्यानै आ'र चिरबिर चिरबिर अरेछन र हिनेछन्! हामि ३ जना मात्तै हो अइले याँ? पुन्टे बुडा उता कता हो अर्को गाममा खुसुर-फुसुर अरेओ देख्या थिँ, आइपुउलान कि एउछिना?
Read Full Discussion Thread for this article