Posted by: Hi_nanu January 8, 2007
Login in to Rate this Post:
0
?
Pratil and frens,Thanks for your comments..in fact I am really confused...
Yet another confusion
कुन मोडमा आयो जिन्दगि
केहि थाहै भएन
हरियो डलरको मोहले कहा पुर्याउला
खै पत्तै भएन
गाउँको त्यो धुलो हो कि जिन्दगि,परदेशको रमझम हो जिन्दगि
खै थाहै भएन
हरियो पातको यात्रा सहि हो कि,मेरै देशको धुलो
खै थाहै भएन
खै थाहै भएन