Posted by: Nepal ko chora January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:O :O पून्टे दाको स्वोस्थानी त के हो के हो? बुझ्नै गारो। निश ब्रो ले मात्र बुझ्ने होला क्यारे। Dictionary देखि शब्दकोश जम्मै हेरे। तै पनि कति कुरा त अझै सम्म पनि बुझ्न सकेको छैन। मेरो त यो हाल छ भने बिचरी ठुलीको के हाल हुने होला?? :-s हरि शरणम
Read Full Discussion Thread for this article