Posted by: world_map January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा! यहाँ त गाम्लेहरूको घमासान कविता गैरा' रैछ नि।:P आफ्नो त कविता लेख्ने फुर्सतै छैन, पढ्न चैं यस्सो पढिन्छ जे भए नि। ल ल लेखम् लेखम् कविता लेखम्। रमाइलो गर्दै गरम्। गरम् गरम् चाय गरम्। :P म चैं केही दिनपछि खेत जोत्न सकाई आएर कथा, कविता जे जे मन लाग्छ फलाकम्ला, अहिले त सुत्ने बेला नि भो। श्री स्वस्थानी माता कि जय जय जय!
Read Full Discussion Thread for this article