Posted by: Tyra January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
सप्पै निधाए साथि हरु जब मैले सुनाए कथा कबिता को के गरौ कुरो सुनाइ सकेर हेर्दा बाकि रहेछ एउटा गधा (जनाबर् है!) यस्तो मेरो प्रतिभा छुट्याउनै गार्हो सुरु कता अन्त्य कता त्यसैले आएन हिम्मत सुनाउने चौतारी मा कथा कबिता hehehe
Read Full Discussion Thread for this article