Posted by: sayami January 7, 2007
Swasthani Readings Available Online
Login in to Rate this Post:     0       ?        
. नेपाली पार्टिहरुमा रक्सि खाएर झगडा गर्ने पनि बाहुन साथिहरुनै अगाडि पर्दछन्। रक्सि खाए छि चन्द्र शम्शेरको घोडा चढन थालि हाल्छ। अनि जथाभबि मुट्न थाल्छन। मैले पनि त्यत्तिनै खाएको हो मलाइ किन नलागेको त! मलाइ घोडा चढ्न किन नआएको त! जातले दिएको नदिएको भन्नु परेन त!! एउटा नेपाली पार्टिमा जाउ, यो कुरा अध्ययन गर यस्तै नतिजा देखिने छ अनि तिम्रो बिचार मलाई सुनाउ., .
Read Full Discussion Thread for this article