Posted by: sayami January 7, 2007
Swasthani Readings Available Online
Login in to Rate this Post:     0       ?        
. हेर न यहां एबाजेको! दिनौं लाखौं गाइमाताको टाउको काट्ने ठाउंमा आएर ड्ल्लर छापी राखेछ अझ्झ उस्कै स्वर ठुलो! ए बा बा बाहुन पुरेतलाइ दक्षिणा दिंदा जे भने नि हुने र पोका पोका थापेर घर लैजाने हिन्दु धर्मको बिषयमा कुरा गर्न थाल्यो भने साम्प्रदायिकको नाता जोड्ने हात्तिमा चढ्न पायो भने राजाको काटि पनि खाने देश छोड्न पनि तयार हुने अब हायमबर्गर खान मात्र किन लजाउछौं ? हेर न अस्ति न्यु यर पार्टिमा रक्सि खाएर लडेको बाहुन साथि हरु हो! खान त मैले पनि त्यत्ति नै खाएको हो जात्तैले नदिएको चिज फुर्ति गरेर खाए पनि अपच हुंदो रहेछ। .
Read Full Discussion Thread for this article