Posted by: sunima_sh January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
तपाईं त सायरी पनि दामि लेख्नु हुदो रहेछ त । मैले त अरुले गाएको चोरने हो । भुल भयो आफु बाट दोश म कसलाई दिउ, जिन्दगीको लामो यात्रामा साथ म कस्लाई लिउ । मेरा आस्था अनि आदर्शहरुलाई म आफु स्वएम ले मiरेकी छु । म जिन्दगी भरि नै हारेकी छु ।
Read Full Discussion Thread for this article