Posted by: Nepal ko chora January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:O :O जम्मै गाम्लेहरु बुर्का लाएर फोटु खिच्न बसेका रे? हन म त हुलाक तिर पो गाको थे त। त्यो पल्ला घरे सहिलाको फुपुको छोराको चिठ्ठी आयो कि भनेर? जागिर को केहि खबर् आयो भने चिठ्ठी पठाम्ला भन्थ्यो क्यारे। हन को को हुन ति बुर्का लाएर बसेका? मैले त चिन्न सकिन है। सनिमा ले चिन्या छ कि?
Read Full Discussion Thread for this article