Posted by: sayami January 7, 2007
Swasthani..the goddess of wish...
Login in to Rate this Post:     0       ?        
. There is no difference between Bahuns in USA and communist leadres and cadres in Nepal. हाएमबर्गर पनि खाए छ कुहिरे संग लसपस गर्या छ बड्बाइजर पनि खाए छ चाख देखि कानसम्म एन्टेन्ना जनै पनि बांधेकै छ डिस्को पनि गाएकै छ बिहान बिहान गाएत्री पनि गाएकै छ राति राति झ्वाम यात्रा पनि गरेकै छ र यी पापहरु सबै मेट्न सांझ सांझ स्वस्थानी पनि सुनेकै छ। गजब छ! अलराउन्डर सर्बमुखी कट्टर हिन्दु नेप्र्यायकानाहरु!!! माओको रातो झन्डा पनि बोक्याएछ। निधारमा रातो टिका पनि लगाएकै छ। मान्छे मारे मार्याइ छ। जनतालाइ ठग्याए ठगै छ। जनबादिको नारा ठोक्याएछ चन्दा मागे माग्याइ छ। सरकारमा जान खोज्याए छ। सबै हातमा पारि अझ दुख दिने बिचारमा छ। .
Read Full Discussion Thread for this article