Posted by: Hi_nanu January 6, 2007
Confusion
Login in to Rate this Post:     0       ?        
Yet another unanswered confusion.. मलाइ एउटा कुर्सि चाहिएको छ टाउको जोगाउने फर्सि चाहिएको छ मेरो जात अनुसारको जर्सि चाहिएको छ आज होइन,भोलि होइन मलाइ पर्सि चहिएको छ अर्थ न बर्थमा तालि बजाउने हुल चाहिएको छ किताब कुन चराको नाम हो थाहा नहुने बिध्यार्थि नेता चाहिएको छ गणतान्त्रीक शिक्षा लागू गर्ने उपकूलपति चाहिएको छ पजेरोमा दौडने मजदूर नेता चाहिएको छ इ सबै मैले पाए भने के हुन्छ तेस्को उत्तर चाहिएको छ।। उत्तर खोज्ने जिम्मा चाहि साथिहरुको है।
Read Full Discussion Thread for this article