Posted by: Rahuldai January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
तारेमाम है, के अनिस्त हुन लाग्यो हो? चौतारी त सम्सांझम सुन्सान हुन थाल्यो । जिम्मालबा, भौते गुरु, नेपे गुरु ल बा नया जमानाका ठिटा ठिटिहरु लाइ उर्दि जारि गर्नु पर्यो जस्तो छ। मिस् को कुर नि नसुन्ने भए, के हुन लाग्या के, मलाई त डर् पो लाग्न थाल्यो है जिम्माल्बा।
Read Full Discussion Thread for this article