Posted by: Tyra January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
>>>मिस ठुल्दाइ नमे दादा हरि राते र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम ! <<< हेहेहे ठुल्दाइ पनि माथि हेर्नु त बिहानै उठ्ने बित्तिकै झन् प्रणाम् गरेको झन मलाइ छुच्चि रे :( बिहान् बिहान् उठेर चिलिम् ताने'छि कताड होश ठेगान मा हुन्थ्यो त नि,... अझ अब त गजडि माहादेब भ्याकेसन् मा आरेचन् गौशाला ..तान्डब नाच् पनि सिकाइदिने होलान अनि रिस् उठ्यो कि चौतारी मा हाम्रो ठुल्दाइ ले तान्डब निर्त्य देखाउने होला हरे !! भागे है म डर लाग्यो ...जाद जादै तारेमाम् है ठुल्दाइ।
Read Full Discussion Thread for this article