गजल-राहुलभाइ "/>
Posted by: Rahuldai January 6, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
बिबस् जी, मैले त्यसो भन्न खोजेको होइन, स्वागत छ तपाईं लाइ नि । कहीं भूलबस् टास्नु भयो कि मात्र भनेको हुं, यस्लाई अन्यथा न लिनु होला । बिर्खे जी लाई नि धन्यवाद, हजुर जस्तो हीरा मा कहाँ कीरा पर्छ र, मेरो हीरा म पो कीरा परेको ।
Read Full Discussion Thread for this article