Posted by: vivasg January 6, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मुटु हुन्छ लगलग मायाको जाडोले पहिरिन खोज्छु न्यानो माया, यो मन मान्दैन, हुँदा-हुँदा ज्यान पनि जाने भो तेही शित लहरले तापौ भन्छु सल्केको मायाको थुतो , यो मन मान्दैन, झरे'नी झरोस् दुई बार को जिन्दगी, तेही मायाको पिरले बिश पिएर मरौ भन्छु , तर एही मन मान्दैन ! सम्झा उछु हजर चोटि यो मन लाई मदिराकै सह राले सार्है निश्थुरी रहेछ तिमी भन्दा धेरै , यो मनइ मान्दैन
Read Full Discussion Thread for this article