Posted by: nepalean January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा गाले, तिम्रो नाम त गालेबाट फेरेर कुमारजी पो राख्नु पर्ला जस्तो छ ? अब जुरेलीले स्वस्थानीको ब्रत कसरी पुरा गरिन , कसरी भउते वर पाइन ? भउतेले धोबिनीको छल गरेको बदला पुन्टे दाइले कसरी जुरेलीको छल गर्न गए , त्यो सुन्नेको इच्छा छ, त्यो पनि बताउनु हवस ।
Read Full Discussion Thread for this article