Posted by: Birkhe_Maila January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हा हा हा लोल तितौरि नानु!! हा हा हा अब कोक्रो नै ल्याम्न पर्ने अरि उमेर त के घटाम्दा हुम गाँठे! जिम्माल्निलाई पर्नु पिर परिहाल्छ नि! :) यसो नाच गान अर्न मिल्ने सम्मको उमेर भा' पुउछ मुलाई! अनि क्यार्न तो के जाति बुर्खा लाम्न परेओ नि तिमीलाई? तेति राउँरो मुहार क्यार्न छोप्न परेओ होला? बुर्खा सुर्खा फाल बरु जिम्मालनि ले हिजो राति गाजल पारेकि छे लगाउने भा' आउ के रे चिटिक्क पर्छौ अनि! :)
Read Full Discussion Thread for this article