Posted by: Tyra January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
इस्कुल त बहाना मात्र हो नि, जिम्माल हजुरबा कुरो के भने हिजो राति जिम्माल बा के जाति खाएर उमेर घटाउने भन्दै खुसि ले गदगद हुदै के जाति राम्टिके गीत् गाउदै गर्या घरै बाट सुन्या थि अनि तेइ भ'र कति उमेर घटेच हाम्रो जिम्माल् हजुर्बा को आधा मात्रै हो कि अलि धेरै हो कि, भरि न जिम्माल नि आमा ले कोक्रो नै पो लिएर आउनु पर्ने हो भन्ने लागेर बुर्खा ला'र चियाउन आ'हो म । कठै जिम्माल् नि आमै ! :P
Read Full Discussion Thread for this article