Posted by: Tyra January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
आज बिहान बिहानै रमाइलो भयो -- कुमलवा को कथा ले हसाइहाल्यो हजुर् अनि हामि सबै लाइ बुर्का सिलाइदिहालेछ दर्जि ले ,त तेहि लगाएर म चाइ इस्कुल् आएको आज बिहान हेहेहे..:D ओ गालब कथा कथ्न पनि कति जाने को हरेssss कति हास्नु के लोल् :D मिस ठुल्दाइ नमे दादा हरि राते र चौतारी मा न आइ घरै बाट च्याएर बस्ने आल्छे गाम्ले हरु सबै लाइ प्रणाम ! (PS-Dear miss didi here comes a big virtual hug to u के को लागि त थाहा पाइहाल्नु भयो नि ;-) )
Read Full Discussion Thread for this article