Posted by: gaalab January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! मास्टर्नी दिदी - सुतजीले पूराण परिक्षित राजालाई सुनाए जस्तै, श्रीकृष्णले गीता अर्जुनलाई सुनाए जस्तै यो स्वस्थानी पनि परापूर्व कालमा कुमारजीले अगस्त्यमूनिलाई सुनाउनुभएको हो। चौतारीमा पनि हु-बहु राखिएको छ। कोही सुन्ने मान्छे छ भने पढेर सुनाउनु, छैन भने आफ्नो वरिपरिका टिभी, मेच, कुर्ची आदि फर्निचरलाई भने पनि सुनाउनु भनेर आधुनिक स्करणमा उल्लेख गरिएको छ। :D राहुलदाइ ‍- प्रशंशा गरेर लज्जित नतुल्याउनुहोस्। स्वास्थानीमा आफ्नो पार्ट देखेर झस्किनु त भएको हैन? :) राते दाइ - उसबेला निलगिरी नामको पहाड (पहाड नम्बर ४) थिया। त्यहाँ लामो कद, लामो नाक, तिखो स्वर भएका नमेदाइको गाउँबाट आएका एक ब्राह्मण बस्या। हामी पनि त्यहीं बस्या। तपैं बस्या पहाड (पहाड नं ५??) को पल्लो पहाड त पर्या नि। बिद्युतीय पत्र यो ठेगानामा प्राप्त भयामा उत्तर लेख्ने भया। mailtogaalab@gmail.com नभए नमेदाइलाई सोधे नि हुने भया। म पनि अब बिलिन भया।
Read Full Discussion Thread for this article