Posted by: miss_ me January 6, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
:) यो स्वस्थानि कथा कस्ले कस्लाई सुनाएको हो? कुमारजीले अगस्त्यमूनि लाइ कि चौतारीबासीलै पुरै सुनाउन पर्छ है गालब। गालब यो कुमारजी त निकै राम्रो तरिकाले स्वस्थानी सुनाउदारेछन । उहिलेको जमानाको कथालै पनि अहिलेकै जस्तो गरिदिदा रहेछन साच्चि यो राहू पनि भुत पिशाच वर्ग को हुन कि देवगण को?:D :D नमस्तेहै सप्पैलै!
Read Full Discussion Thread for this article