Posted by: hetterika!! January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हन हो यो ठुल्दाइले चिलिम चिलिम भन्दा भन्दै सारो भो के अनि चिलिम को सट्टा हुक्का तानियो । यो अ्रिकामा त तमाखु पनि के के फेलेभर हो मजा पो आउदो र छ, क्यार्दै छौ हो जिम्माल मामा, एसो भान्जाको घर तिर उक्ल क्यार, एसो तमाखु भरेर ख्वाम्ला । ;)
Read Full Discussion Thread for this article