Posted by: Birkhe_Maila January 5, 2007
Login in to Rate this Post:
0
?
हन ठुल्दाई के कुरो अरेओ एस्तो?
चाइन्जो "हुक्का चिलिमले, कति दिन रुवाउने हो मया पिरिमले"-
भनेओ अस्तो पइले पइले नानाभाँति खाइयो के रे, अइले आ'र भात मोरो त राउँरो सँअ पच्दैन अब यो चिलिम तान्दा आफैँ चिलिम फर्कन के बेर!!