Posted by: Rahuldai January 5, 2007
Confusion
Login in to Rate this Post:     0       ?        
वा वा, नानु जी । झन झन निखारिंदै छ, तपाईंको कलम भनुं कि की बोर्ड्। मान्छे मारेर पनि जिउदै हिड्न पाएका छन लाज पचाएर पनि माला र अबिर लाएका छन् सलाम् गरें तपाईको भावलाई ( लाल् सलाम् चाहिं होइन नि फेरि)
Read Full Discussion Thread for this article