Posted by: Hi_nanu January 5, 2007
Confusion
Login in to Rate this Post:     0       ?        
Thanks Sndy and pratil for your comments Another Confusion: म के गरु,खै के गरु दिमागलाइ सोधुकि मनलाइ रोजु खै म कुन बाटो खोजु सबैले भन्छननि कुर्सिले खायो सायद यो कुर्सिले मलाइ खायो छोरालै हेर्छु गिजाए झै लाग्छ छोरिलाइ हेरु रिसाए झै लाग्छ छिमेकिलाइ हेरु आँखा तरे झै लाग्छ मन्दिरमा भगवान रिसाए झै लाग्छ मरेर आँखिर केहि लाने होइन ठगेको धनले सुख मैले पाइन फर्केर जाने आँट मेरो छैन अगाडि बडु कुनै बातो छैन म के गरु,खै के गरु दिमागलाइ सोधुकि मनलाइ रोजु खै म कुन बाटो खोजु
Read Full Discussion Thread for this article