Posted by: Pretty January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
तिरु कता हराएकी? यसरै सान्नानी र गाउँलेको माया मारिदिन भएन नि तिरु तिमि नदेखेर चौतारीमा आउनै मन लागेन! चौतारिमा एक धमाकेदार एन्ट्रि हानन! तिमी नभएर झारे ब्ल्याक एन्ड ह्वाइट लाग्न थाल्यो नि चौतारि त ........इस्टम्यान कलरमा सिनेमास्कोप स्टाइमा आऊ ल!
Read Full Discussion Thread for this article