Posted by: Hi_nanu January 5, 2007
KTM ranked 3rd best city in Asia
Login in to Rate this Post:     0       ?        
मन मेरो नभएको होइन केहि गर्न मेरो देशलाइ कसरि सक्छु म बिर्सन म हुर्केको त्यो धुलोलाइ गरिनस केहि तैले भनि नसम्झाउ मलाइ आउला कुनै दिन तिमि र मिलेर गरौला केहि मेरो देशलाइ फेरि पनि मेरो कुनै गुनासो छैन तिम्रो प्रस्नमा खुसि लाग्छ सुन्दा शान्तिको गीत मेरो देशमा साथ दिउला म तिमिलाइ हरेक तिम्रो स्वच्छ चालमा नफसाउ तर मलाइ तिम्रो माया जालमा
Read Full Discussion Thread for this article