Posted by: Rahuldai January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब लाई । एक चिलिम बढी भाको क्या झ्याप परेन भने , अहिले सम्म । बल्ल गूड मर्निङ ल सब जना लाईइ । मिस् रिसाएर छुट्टी हिजो, चक्कर भन्ने शब्द बाटै चक्कर आउछ कि क्या हो । आइ आम सारी है, मिस् ।
Read Full Discussion Thread for this article