गजल-राहुलभाइ "/>
Posted by: Gautam B. January 5, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
उता शिरिष गुरुको धागोमा पनि पढेको थिएँ। राम्रो छ राहुल दाइ। तर एउटा सल्लाह के, गजल-कविताहरु यसरी छरेर टाँस्नु भन्दा राहुल दाइले "राहुलका कविता" अथवा "मेरो कविता-राहुल" जस्तो नामको एउटा धागो सुरु गरेर सबै त्यसमै टाँस्दा धेरै राम्रो हुन्थ्यो कि! एउटा भाइको सानो सल्लाह मात्रै है!
Read Full Discussion Thread for this article