Posted by: Boyfriend January 4, 2007
Palpasa
Login in to Rate this Post:     0       ?        
यस यात्रामा म उसलाई साथ दिनेछु, बलियो आड दिनेछु, रचनात्मक भरोसा दिनेछु । म चित्र लेख्नेछु आफ्नो भोगाइएको भूगोल । अनि उ दृश्यमा उतार्नेछे यो भोगाई अनि यो भुगोल । म चित्र दिनेछु, ऊ दिनेछे गती । म बाणी दिनेछु, उसले दिनेछे भाका । म रङ दिनेछु अनि ऊ दिनेछे लय । म र मेरी प्रिये मिलेर यो देशलाई दिनेछौं आकार अनि त्यसमा भर्नेछौं आवाज । हामी मिलेर दुनियाँलाई सुनाउनेछौं हाम्रो देशको काल र कथा । Wow........well done Narayan Wagle.
Read Full Discussion Thread for this article