गजल-राहुलभाइ "/>
Posted by: Rahuldai January 4, 2007
गजल-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
धारिलो छुरिले के छुन्थ्यो र कलेजी उनको बोलीले चिरा परेछ हजुर ! नम्बरी अजम्बरी भनी सम्हाली राखें, तिनै हिरामा आज कीरा परेछ हजुर ! बिरही बेदनाका आँसु कति पिएं कति, तिर्खाएको पानीमा मदिरा तैरिएछ हजुर ! मायाका हातहरुले बनाएको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर !
Read Full Discussion Thread for this article