Posted by: ImI January 4, 2007
Who are Nagrik Samaj????
Login in to Rate this Post:     0       ?        
कति कुरा त ठीक गर्नु भाछ ओन्के इन अ व्ह्य्ल गुरु ले तर कुरा तेती सजिलो छैन पो भन कोजेको मैले कति कुरा त ठीक गर्नु भाछ ओन्के इन अ व्ह्य्ल गुरु ले तर कुरा तेती सजिलो छैन पो भन कोजेको मैले तपाईं ले भने जस्तो माओराजा हरु ले मान्ल जस्तो लाग्दैन अनि कुरा नागृक समाज को दुबै पच्यहैलाई उटिकाइ दबब दिनु पर्‍यो नि नत्र एनि हरु को के बिश्वास? पहिले का कम्युनिष्ट हरु को अनि पछी को कुरा पछी नै हेरुला भनि नेपालि को बानी , गुरु , एही गर्दा गर्दै देश कता बाट कता पुगी सक्यो अब पनि पछी गेर्दै गर्नु पर्ने केही बाकी छ? जे होस् समाज को जिमेबारी बोकेका एइ मानिस् हरु को भित्री ब्यक्ती गत सवर्थ छ भनी कुर त पछी आउने नै छ जे होस् इनि हरु को पनि त कल्यान हुने भो सन्सद र मन्त्री त इनि हरु ले नि पाउनी रे नि , त किन न उफरुन पछाडि बाट दम् दिने माओराजा हरु नै हुन नि हैन र?
Read Full Discussion Thread for this article