Posted by: Rahuldai January 4, 2007
Dear Prachanda---------CaMoFLaGeD
Login in to Rate this Post:     0       ?        
कुम्लेले खै ठुल्दाइको कुरा बुझेको? मेरो माथिंगलमा पनि यस्तै यस्तै कुरा उठिराख्या पो भनेको । अस्ती देखिन म पन चिठ्ठी लेखुम लेखुम भैराख्याथ्यो, आफु पर्‍यो नम्बरी अल्छि, भाईले लेखी दियो, मेरो मन को बुझी लियो, धेरै धेरै धन्यवाद ।तारेमाम ।
Read Full Discussion Thread for this article