Posted by: CaMoFLaGeD January 4, 2007
Dear Prachanda---------CaMoFLaGeD
Login in to Rate this Post:     0       ?        
म आभारी छु सम्पुर्ण मित्रहरुप्रति। मेरो गन्थन पढिदिनुभएकोमा। निशान्तले मलाई सिकाएको एउटा कुरा, यदि दिमागमा टेन्सन भयो भने केहि लेख्नु रे। हिजो त्यस्तै भा'थियो अनि के गर्ने के गर्ने भनेर बसिरहेको थिएँ, ठ्याक्क बिबिसीको वेबसाइटमा प्रचण्डजीले हात जोडेर सबैलाई 'गाउँमा पुलिस चौकी खोल्न दिनुस्' भनेर बिन्ती गरेको देखेपछि उहाँलाई नै एउटा पत्र लेखुम कि भनेर दिमागमा आयो। लेख्न सुरु गरेको त ओहो!! के के निस्किन्छ निस्किन्छ दिमागबाट। अनि चाँहि जे जे दिमागमा आउँछ त्यहि त्यहि लेख्दै गएँ। लास्टमा लेखिसकेपछि चाँहि बास्तबमै रिलिफ भयो। थ्यान्क्स निस पाट :डि ImI bro: धन्यवाद समय निकालेर मेरो गन्थन पढिदिनुभएको मा। प्रचण्डजी सार्‍है चलाख खेलाडी हो नेपाली राजनितीको। हुन त भाग्यले नि साथ दिएको हो भन्छु म त, नत्र १०-१२ बर्षमा यस्तो Favorable Circumstances आउँछ भनेर त कस्ले सोचेको हुन्छ र? rahulvai: हा हा हा क्या मनको कुरो बुझिदिएँ नि? खोइ ठुल्दाईको मनको कुरो बुझेर केहि फाइदा होला जस्तो लागेन। मेरो मनको कुरो बुझ्नु भयो नि तपाईँले? धन्यवाद पढिदिनुभएकोमा। निशान्त पाट: तिमीलाई त अघि माथी नै धन्यवाद दिइसकेँ। हे हे हे!! "गुडी" देख्नै नहुने रे!! लोल हा हा हा-- क्या दिने के ब्रोले पनि हल्का हल्का!! दादा: तपाईँले राख्नु भएको लिन्कमा त बबाल पो लेखेको छ त। कहाँ हामीले त्यस्तो लेख्न सक्ने? धन्यवाद। मिस: ल मिस हाँसेको हेर न! :पि Top Bahadur: एकदम खुसी लाग्यो तपाईँलाई मनपरेको कुरो सुन्दा। सायद मैले लेखेको कुरामा तपाईँको पहिलो कमेन्ट होला। धन्यवाद। अब मैले भनेको कुरो सहि हो कि होइन चाँहि थाहा छैन, उहि मनमा लागेको कुरो लेख्या मात्र हो। Hi nanu: तपाईँले चाँहि Core कुरो समात्नु भयो के। मलाई एकदमै मनमा लागेको कुरो चाँहि यहि हो। यदी यो फ्याक्सनलाई यसरी नै छोड्ने हो र नसमेट्ने हो भने, यो पनि पछि माओबादी जस्तै अर्को ठुलो समस्याको रुपमा निस्कन्छ। माओबादी जनयुद्ध नि यसरीनै सुरुभएको न हो। र तपाईँले भन्नु भएजस्तै फेरि अर्को फ्याक्सनले माओबादी छोडेर निस्किएभने त्यस्को जिम्मा कस्ले लिने? खोइ यो बिषयमा कसैले बोलेको देखिदैन। हेरुम्! केहि होला नि। भउते: बिचारोत्तेजक रे--हा हा हा!! क्या भन्दिने के फेरि!! लोल। भन्नाले--- बिचारले उत्तेजना ल्याउने कि, उत्तेजनामा आएको बेलामा निस्किने बिचार?? :पि--- खोइ यार ठ्याक्कै कति जना मरे ति फोटोका मान्छेहरु भन्ने चाँहि थाहा छैन मलाई तर सायद उनिहरुले एक्स्पेक्ट गरेको भन्दा त थोरैनै होला। तर जे सुकै भएपनि राजनितीको लागी मान्छेको हत्या गर्नु त कहिले नि राम्रो होइन होला जस्तो लाग्छ। हुन त मैले राजनितीको कुरो तिमी सङ गर्नु भनेको सुर्यलाई दियो देखाउनु जस्तो हो। sndy: How are yaa doing? I saw your post in that GOODBYE..... thread...lol! Thankyou so much for remembering me अब हजुरलाई त कहिले पो नराम्रो लागेको छ र मेरो लेखाई? हैन त? लास्टाँ यो थ्रेड हेरेर मुसुक्क मुस्कुराइदिनुहुने सबैलाई कोटी कोटी नमस्ते!! :-)
Read Full Discussion Thread for this article