Posted by: shirish January 4, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
फलामे छुरिले के छोएथ्यो र मन, उनको बोलिले चिरा परेछ हजुर ! नम्बरि अजम्बरी भनी सम्हालि राखें, तिनै हिरामा कीरा परेछ हजुर ! बेदना आँसु कति पिएं कति, बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर ! बनाएथें प्रेमको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा परेछहजुर ! Why don't you try to edit with the same feelings? Its good. नम्बरि अजम्बरी भनी सम्हालि राखें, तिनै हिरामा कीरा परेछ हजुर ! Wow
Read Full Discussion Thread for this article