Posted by: Rahuldai January 4, 2007
Login in to Rate this Post:
0
?
यो कस्तो भयो कुन्नी ?
बेदना आँसु कति पिएं कति, बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर
बनाएथें प्रेमको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर