Posted by: peaceandlove061 January 4, 2007
Login in to Rate this Post:
0
?
लौ!यो धागो त लामो भैसकेको पो रहेछ ।मलेपाटन बाट सुरुभएको दिप हुँदै लामाचौर पुगी पोखरा सर्लक्कै घुमेर शान्तिपाटन (शान्तिपथ) आइसकेछ ।अनि WRC का senior हरुलाई भेट्न पौंउदा खुशी लाग्यो ।गौतम सर्,तपाईंलाई मैल गरेको छु ।
jayamatadi,sahid chok bata bus chadchu bhanepachi maile katai tapailai dhekheko ta chaina?मेरो गौंउ पनि शान्तिपथ नै हो ।