Posted by: chinde January 4, 2007
ganatantra ko geet....
Login in to Rate this Post:     0       ?        
कोहि लुट्न आँउछन् कोहि लुटाउन आँउछन् म सम्भावनाहरु टकटकाउछु ओल्टाइन्छन्, पल्टाइन्छन् तिनै सन्दूकहरु किनकि, बन्द छन् सम्भावना हरु ।
Read Full Discussion Thread for this article