Posted by: white_flag January 3, 2007
कविता
Login in to Rate this Post:     0       ?        
बिर्सन खोज्छु ती तीत्ता मिठा पलहरु तर कसरी बिर्सु म आई रहन्छ सम्झना तिम्रो हरपल हरपल हरपल बतास सरी आयौ तिमी मेरो जीवनमा छाडी गयौ निसानी मेरो मुटुमा त्यही निसानी लिएर बाँची रहेछु मुटु मारी मारी तर आज म खुशी छु मनमा इक्ष्छा चहानाहरू जागेका छन् जीन्दगी जीउन चहान्छु म आज जाऊ मेरो मन वाट
Read Full Discussion Thread for this article