Posted by: world_map January 3, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू,
ठूली, मलाइ चैं के ल्याइ दिएकी छौ तिमीले? कि धूलो मात्र हो? ;)
पून्टेदाईको कथाले हँसायो। :D भौते पो बुर्का लाएर घुमिरा'? :O
लौ त गाम्ले हो, अचेल अलि भ्याइ नभ्याइ छ, भोलि भेटम्ला।
गुट नोइट